(क) निःशुल्क रूपमा खाता खोल्न सकिने ।
(ख) न्यूनतम मासिक मौजदात रु.१००।– मात्र भए हुने ।
(ग) शेयर सदस्यको परिवारका कुनै पनि सदस्यले खाता खोल्न सकिने ।
(घ) दैनिक मौज्दातको आधारमा अर्धवार्षिक रूपमा व्याज प्रदान गरिने ।
(ङ) खाताको अवधि सञ्चालक समितिले निर्धारण गरेबमोजिम हुने ।
(च) १८ वर्षभन्दा कम उमेरका बालबालिकाहरू यस योजनामा सहभागी हुन पाउने ।
(छ) बचतको ब्याजदर, सीमा र विशेषताहरू समयसापेक्ष सञ्चालक समितिले निर्धारण गरेबमोजिम हुने ।