• Satdobato, Lalitpur
  • +९७७५९१५२६४, +९७७५९१५२६२, +९७७५९१५२८०, +९७७५९१३२६८
  • Fax:
  • shubha_mcl@ntc.net.np

विशेष बचत खाता

विशेष बचत खाता

(क) निःशुल्क रूपमा खाता खोल्न सकिने ।
(ख) दैनिक मौजदातको आधारमा त्रैमासिक रूपमा ब्याज प्रदान गरिने ।
(ग) न्यूनतम मौजदात रु.३,०००।– रहने गरी चाहेको बखत रकम जम्मा गर्न र झिक्न सकिने । 
(घ) बचतको ब्याजदर समय सापेक्ष सञ्चालक समितिले निर्धारण गरेबमोजिम हुने ।
(ङ) यस बचत योजनामा विवाहित तथा अविवाहित पुरुषहरूले मात्र सहभागी हुन पाउने ।