• Satdobato, Lalitpur
  • +९७७५९१५२६४, +९७७५९१५२६२, +९७७५९१५२८०, +९७७५९१३२६८
  • Fax:
  • shubha_mcl@ntc.net.np

लचकदार बचत

लचकदार बचत

(क) न्यूनतम रु.५०० देखि बचत गर्न सकिने ।  
(ख) दैनिक, साप्ताहिक वा मासिक रूपमा रकम जम्मा गर्न सकिने ।
(ग) दैनिक मौज्दातको आधारमा एकमुस्ट रूपमा ब्याज प्रदान गरिने । 
(घ) बचतको ब्याजदर बचत अवधि समयसापेक्ष सञ्चालक समितिले निर्धारण गरेबमोजिम हुने ।
(ङ) यस बचत योजनाअन्र्तगत बचत गर्ने बाल बचतकर्ता सदस्य बाहेकका सदस्यहरूलाई बीचमा रकम आवश्यक भए जम्मा भएको रकमको ९० प्रतिशतसम्म कर्जा प्रदान गरिनेछ । कर्जाको ब्याज दर यस बचतमा प्रदान गरिएको ब्याजमा २ प्रतिशत थप लाग्ने छ । अन्य प्रक्रियागत शुल्क लिइने छैन ।