• Satdobato, Lalitpur
  • +९७७५९१५२६४, +९७७५९१५२६२, +९७७५९१५२८०, +९७७५९१३२६८
  • Fax:
  • shubha_mcl@ntc.net.np

मासिक नियमित बचत खाता (अनिवार्य बचत)

मासिक नियमित बचत खाता (अनिवार्य बचत)

(क) सदस्यहरूले मासिक रूपमा रु.५००।– देखि सदस्यको इच्छाअनुसार जम्मा गर्न सकिने ।
(ख) खाताको अवधि र ब्याजदर सञ्चालक समितिले निर्धारण गरे बमोजिम हुने । 
(ग) जम्मा भएको रकमलाई शेयरमा रूपान्तरण गर्न वा फिर्ता लिन सकिने । 
(घ) बचत र बचतको आधारमा प्रदान गरिने कर्जाको ब्याजदर समय सापेक्ष सञ्चालक समितिले निर्धारण गरेबमोजिम हुने ।
(ङ) प्रत्येक महिनाको ७ गतेसम्म रकम जम्मा गरिसक्नु पर्ने ।
(च) यस बचत खातामा जम्मा भएको रकमको ९० प्रतिशतसम्म कर्जा प्रदान गर्न सकिने  ।  
(छ) न्यूनतम मासिक मौजदातको आधारमा त्रैमासिक रूपमा ब्याज प्रदान गरिने ।