(क) न्यूनतम मौजदात रु.५०००।– रहने गरी निःशुल्क खाता खोल्न सकिने ।
(ख) दैनिक मौजदातको आधारमा त्रैमासिक रूपमा ब्याज प्रदान गरिने ।
(ग) चाहे जति रकम जम्मा गर्न र झिक्न सकिने ।
(घ) बचतको ब्याजदर, सीमा र विशेषतः समय सापेक्ष सञ्चालक समितिले निर्धारण गरेबमोजिम हुने ।