(क) निःशुल्क रूपमा खाता खोल्न सकिने ।
(ख) न्युनतम मौजदात रु.१०००।– मात्र भए हुने ।
(ग) दैनिक वा मासिक रूपमा रकम जम्मा गर्न सकिने ।
(घ) दैनिक मौजदातको आधारमा त्रैमासिक रूपमा व्याज प्रदान गरिने ।
(ङ) बचतको ब्याजदर समय सापेक्ष सञ्चालक समितिले निर्धारण गरेबमोजिम हुने ।
(च) यस बचत योजनामा संस्थाका विवाहित वा अविवाहित महिला शेयर सदस्यहरू सहभागी हुन पाउने ।