• Satdobato, Lalitpur
  • +९७७५९१५२६४, +९७७५९१५२६२, +९७७५९१५२८०, +९७७५९१३२६८
  • Fax:
  • shubha_mcl@ntc.net.np

साधारण बचत खाता

साधारण बचत खाता

क) निःशुल्क रूपमा खाता खोल्न सकिने 
ख) दैनिक मौजदातको आधारमा त्रैमासिक रूपमा ब्याज प्रदान गरिने ।
ग) न्यूनतम मौजदात रु.५००।– रहने गरी चाहेको बखत रकम जम्मा गर्न र झिक्न सकिने। 
घ) बचतको ब्याजदर समय सापेक्ष सञ्चालक समितिले निर्धारण गरेबमोजिम हुने ।