(क) निःशुल्क रूपमा खाता खोल्न सकिने ।
(ख) न्यूनतम मौजदात रु.५०।– मात्र भए हुने ।
(ग) अवधि पूरा भएपछि जम्मा भएको रकम एकमुस्ट रूपमा प्रदान गरिने ।
(घ) दैनिक मौजदातको आधारमा रूपमा ब्याज प्रदान गरिने ।
(ङ) न्यूनतम रु.५०।– भन्दा माथि क्रमिक रूपमा जम्मा गर्न सकिने ।
(च) खाताको अवधि र ब्याजदर सञ्चालक समितिले निर्धारण गरेबमोजिम हुने ।
(छ) यस बचत योजनामा सहभागी हुने सदस्यले दैनिक रूपमा जम्मा गर्ने रकम समान हुनु पर्ने ।