(क) निःशुल्क रूपमा खाता खोल्न सकिने ।
(ख) न्यूनतम मौजदात रु.१०,०००।– मात्र भए हुने ।
(ग) दैनिक, साप्ताहिक वा मासिक रूपमा रकम जम्मा गर्न सकिने ।
(घ) दैनिक मौज्दातको आधारमा त्रैमासिक रूपमा ब्याज प्रदान गरिने ।
(ङ) खाताको विशेषता, समय सापेक्ष सञ्चालक समितिले निर्धारण गरेबमोजिम हुने ।